अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा ४० देशमा २५० बैज्ञानिक सहभागि हुने

काठमाडौं । असोज पहिलो साता नेपालमा अर्न्तराष्ट्रिय बैज्ञानिक सम्मेलन हुने भएको छ । क्वाजीक्रिस्टल सम्वन्धी १३औं अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन काठमाडौंमा आयोजना गर्न लागिएको हो । यो सम्मेलनमा रसायन शास्त्रका नोबेल पुरस्कार बिजेता प्रोफेसर डानिएल सेक्टमान पनि सहभागि हुनेछन् । उनले यो सम्मेलनमा सहभागिता जनाउने निश्चित भइसकेको सम्मेलन आयोजक मध्येका डा हेमराज शर्माले जानकारी दिए । … Continue reading अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा ४० देशमा २५० बैज्ञानिक सहभागि हुने